मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आइबीए एजुकेसन कन्सल्टेन्सीमा ‘यूके एडमिसन डे’ संचालन हुने

आइबीए एजुकेसन कन्सल्टेन्सीमा ‘यूके एडमिसन डे’ संचालन हुने

images
२०८३ जेठ २४ गते, आइतवार
२०८३ जेठ २४ गते, आइतवार
  • काठमाडौं। काठमाडौंको चुच्चेपाटीमा रहेको आइबीए एजुकेसन कन्सल्टेन्सीले यही जेठ २९ गते शुक्रबार ‘यूके एडमिसन डे २०२६ ’ संचालन गर्ने भएको छ।

    images

    वेलायत अर्थात यूके अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुका लागि निःशुल्क शैक्षिक परामर्श दिने उद्देश्यले ‘यूके एडमिसन डे’ संचालन गर्न लागिएको हो।

    images

    यूकेका शीर्ष विश्वविद्यालयसँग सहकार्य गर्दै आएको आइबीएले शुक्रबार विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म चुच्चेपाटी कार्यालयमै निशुल्क परापर्स सेवा संचालन गर्ने संस्थापक पुजन चाम्लिङले जानकारी दिए।

    आगामी सेप्टेम्बर–जनवरी सिजनलाई लक्षित गर्दै यूके एडमिसन डे संचालन गर्न लागिएको चाम्लिङले बताए। सेवा लिन आउने विद्यार्थीहरुका लागि विभिन्न उपहार पनि प्रदान गरिने उनको भनाइ छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend