मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्युठानमा सबैभन्दा धेरै वर्षा, आज राति कस्ताे हुन्छ माैसम?

प्युठानमा सबैभन्दा धेरै वर्षा, आज राति कस्ताे हुन्छ माैसम?

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौं। पछिल्लो चाैबीस घण्टामा प्युठानमा सबैभन्दा धेरै वर्षा भएको छ।

    images

    जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार साे अवधिमा प्युठानकाे हंसपुरमा १०४.६ मिलिमिटर वर्षा भएको हाे।

    images

    बिहीबार दिउँसो काेशी प्रदेशका पहाडी जिल्लामा भारी वर्षा भएको महाशाखाके जनाएको छ। देशका अधिकांश सहरमा बिहीबार दिनभर मेघगर्जन र चट्याङसहित बर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएको छ। 

    बिहीबार राति भने काेसी वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातकाे सम्भावना रहेकाे महाशाकाे पूर्वानुमान छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend