मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी आएपछि वीपी राजमार्ग पूर्णरुपमा अबरुद्ध

बाढी आएपछि वीपी राजमार्ग पूर्णरुपमा अबरुद्ध

images
२०८३ बैशाख १६ गते, बुधवार
२०८३ बैशाख १६ गते, बुधवार
  • काठमाडौँ। वीपी राजमार्ग पूर्णरुपमा अबरुद्ध भएको छ। मंगलबार राति परेको वर्षाका कारण बाढी आएपछि वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको हो।

    images

    सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगाएको छ। जसका कारण राजमार्ग भएर चल्ने सवारीसाधन चल्न सकेका छैनन्।

    images

    उनका अनुसार अबरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ। सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनको भनाइ छ।

    वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन्। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend