मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै पेस गरिएको रिट दर्ता गर्न अस्वीकार

रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै पेस गरिएको रिट दर्ता गर्न अस्वीकार

images
२०८३ बैशाख ८ गते, मंगलवार
२०८३ बैशाख ८ गते, मंगलवार
  • काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।

    images

    सर्वोच्च अदालतले लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाहीमा रोक लगाउन माग गर्दै पेस गरिएको रिट निवेदन दरपिठ (रिट दर्ता गर्न अस्वीकार)गरेको हो।

    images

    अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै सर्वोच्चमा रिट पेस गरेका थिए।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले लामिछाने विरुद्धको सो रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend