मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वप्रधानमन्त्री ओलीको `पत्थरी´ को शल्यक्रिया सकियो

पूर्वप्रधानमन्त्री ओलीको `पत्थरी´ को शल्यक्रिया सकियो

images
२०८२ चैत्र ३० गते, सोमवार
२०८२ चैत्र ३० गते, सोमवार
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकिएको छ।

    images

    ओलीको सचिवालयका अनुसारसोमबार मध्याह्न १२ बजे ओलीको पत्थरीको शल्यक्रिया सप्पन्न भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवलयले जनाएको छ। उनको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको स्वास्थ्य परीक्षणका क्रममा देखिएको थियो।

    images

    उनको शल्यक्रिया महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले गरेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend