मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मधेस प्रदेशका सांसदसँग छलफलमा प्रधानमन्त्री

मधेस प्रदेशका सांसदसँग छलफलमा प्रधानमन्त्री

images
२०८२ चैत्र १८ गते, बुधवार
२०८२ चैत्र १८ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहेका छन्। 

    images

    यसअघि पनि प्रधानमन्त्री शाहले प्रदेशगत रुपमा नै सांसदहरूसँग प्रदेशगत अवस्थाका विषयमा छलफल गर्दै आइरहेका थिए। सो क्रममा उनले आज मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई छलफलमा बोलाएका हुन्।

    images

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा अहिले बैठक जारी छ। मधेस प्रदेशबाट ३२ जना प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ निर्वाचित भएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend