मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

केपी ओली पक्राउ परेपछि देशभर आन्दोलन चर्काउने एमालेको तयारी

केपी ओली पक्राउ परेपछि देशभर आन्दोलन चर्काउने एमालेको तयारी

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर आन्दोलन गर्ने तयारी गरेको छ।

    images

    अध्यक्ष ओलीलाई प्रतिशोधपुर्ण तरिकाले पक्राउ गरिएको भन्दै एमालेले आन्दोलनको तयारी गरेको हो।

    images

    एमालेके अहिले पार्टीको आकस्मिक बैठक बोलाएको छ। सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको बताए। सोही बैठकले आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend