बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

पुर्व प्रधानमन्त्री केपी ओली पक्राउ

पुर्व प्रधानमन्त्री केपी ओली पक्राउ

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्।

    images

    ओलीलाई प्रहरीले उनको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो।

    images

    जेन-जी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ओलीलाई पक्राउ गरेको बताइएको छ। गृहमन्त्री सुदन गुरुङले आफ्नो फेसबुक पेज मार्फत यो कुराको पुष्टि गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend