बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

यी हुन बालेन सरकारमा मन्त्री बन्ने पाँच महिला

यी हुन बालेन सरकारमा मन्त्री बन्ने पाँच महिला

images
२०८२ चैत्र १३ गते, शुक्रवार
२०८२ चैत्र १३ गते, शुक्रवार
  • काठमाडौँ। बालेन शाह नेतृत्वमा गठन भएको मन्त्रीपरिषदमा पाँच जना प्रतिनिधि सभा सदस्यले मन्त्री बन्ने अवसर पाएका छन्।

    images

    कुल १५ वटा मन्त्रालय रहेको मन्त्रीपरिषदमा पाँच जना महिला सांसद मन्त्री बनेका हुन्।

    images

    यो प्रतिनिधित्व सँगै बालेन नेतृत्वको सरकारमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ। 

    बालेन नेतृत्वको सरकारमा सोविता गौतम – कानुनमन्त्री, प्रमिला रावल – सामान्य प्रशासनमन्त्री, गीता चौधरी – कृषिमन्त्री, सिता वादी – महिला, बालबालिकामन्त्री र निशा मेहता – स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री बनेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend