बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

रास्वपाको संसदीय दलको नेता चुनिए बालेन

रास्वपाको संसदीय दलको नेता चुनिए बालेन

images
२०८२ चैत्र १२ गते, बिहिवार
२०८२ चैत्र १२ गते, बिहिवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलकाे नेता चुनिएका छन्।

    images

    रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाएकाे हो।

    images

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकाेटीले शाहलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको जानकारी दिए। योसँगै अब शाह रास्वपाका १८२ जना सांसदको नेता चुनिएका छन्। यस्तै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो पनि खुला भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend