मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रतिनिधि सभाका जेष्ठ सदस्य केसीको सपथ बुधबार शीतल निवासमा

प्रतिनिधि सभाका जेष्ठ सदस्य केसीको सपथ बुधबार शीतल निवासमा

images
२०८२ चैत्र ९ गते, सोमवार
२०८२ चैत्र ९ गते, सोमवार
  • काठमाडौँ। प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीको सपथ आगामी बुधबार सवा ११ बजे हुने तय भएको छ।

    images

    राष्ट्रपति कार्यालयले सो समयमा सपथको तयारी गरिएको ब्यहोरासहितको पत्र आइतबार संघीय संसदका महासचिवलाई पठाउँदै उपस्थितिका लागि आग्रह गरेको छ।

    images

    जेष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको पत्रमा उल्लेख गरिएको छ। शपथ राष्ट्रपति भवन, शीतल निवासमा हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend