बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

इस्लाम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

इस्लाम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

images
२०८२ चैत्र ७ गते, शनिवार
२०८२ चैत्र ७ गते, शनिवार
  • काठमाडौँ। देशभरका इस्लाम धर्मावलम्बीले आज शनिबार ईद–उल–फित्र (इद) पर्व मनाउँदै छन्।

    images

    सरकारले ईद–उल–फित्र पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ। आज बिहानैदेखि काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाइरहेका छन्।

    images

    यो पर्व ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइने गरिन्छ। यस महिना इस्लाम धर्मावलम्बीहरूले जकात (दान) दिने चलन छ र यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend