मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस कार्यसम्पादन बैठक सुरु

कांग्रेस कार्यसम्पादन बैठक सुरु

images
२०८२ चैत्र १ गते, आइतवार
२०८२ चैत्र १ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

    images

    बैठकमा सहभागी हुन सभापति गगन कुमार थापा सहितका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्प्र।

    images

    प्रतिनिधि सभाको निर्वाचनपछि बैठक पहिलोपटक बस्न लागेको हो। बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

    बैठकमा निर्वाचनको विषयमा समेत छलफल हुने बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend