मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

images
२०८२ चैत्र १ गते, आइतवार
२०८२ चैत्र १ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टीका तर्फबाट समानुपातिक तर्फको सांसद सिफारिस गर्नेबारे छलफल गर्न सचिवालय बैठक बस्दै छ।

    images

    हिजो बस्ने तय भएको बैठक सभापति रबि लामिछानेको अस्वस्थताका कारण आजका लागि सारिएको थियो। बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलिमा बस्ने तयारी भइरहेको छ।

    images

    बैठकमा वरिष्ठ नेता बालेन्द्र साहलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने विषयमा पनि छलफल हुनेछ। साहलाई संसदीय दलको नेता चयन गर्न पहिले रास्वपाको विधान संसोधन गर्नु पर्ने छ। बैठकमा सो बारे छलफल हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend