बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

किन सर्यो रास्वपाको सचिवालय बैठक?

किन सर्यो रास्वपाको सचिवालय बैठक?

images
२०८२ फाल्गुण ३० गते, शनिवार
२०८२ फाल्गुण ३० गते, शनिवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टीका तर्फबाट समानुपातिक तर्फको सांसद सिफारिस गर्नेबारे छलफल गर्न आज बोलाइएको सचिवालय बैठक सरेको छ।

    images

    बैठक आज (शनिबार) बस्ने तय भएको थियो। तर सभापति रबि लामिछानेको स्वास्थ्य अवस्थामा सुधार नभएपछि बैठक सरेको हो। बैठक अब भोलि आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलिमा बस्नेछ।

    images

    बैठकमा वरिष्ठ नेता बालेन्द्र साहलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने विषयमा पनि छलफल हुनेछ। साहलाई संसदीय दलको नेता चयन गर्न पहिले रास्वपाको विधान संसोधन गर्नु पर्ने छ। बैठकमा सो बारे छलफल हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend