बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

समानुपातिक सांसदको नाम सिफारिस गर्न रास्वपाको सचिवालय बैठक

समानुपातिक सांसदको नाम सिफारिस गर्न रास्वपाको सचिवालय बैठक

images
२०८२ फाल्गुण ३० गते, शनिवार
२०८२ फाल्गुण ३० गते, शनिवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टीका तर्फबाट समानुपातिक तर्फको सांसद सिफारिस गर्नेबारे छलफल गर्न आज सचिवालय बैठक बस्दैछ।

    images

    बैठक आज (शनिबार) बस्ने भएको हो। तर बैठक स्थलबारे भने खुलाइएको छैन। सभापति रबि लामिछानेको स्वास्थ्य अवस्था हेरेर बैठक स्थल तय गरिने रास्वपाले जनाएको छ।

    images

    स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता बालेन्द्र साहलाई पार्टीको संसदीय दलको नेता चयन गर्ने विषयमा पनि छलफल हुनेछ। साहलाई संसदीय दलको नेता चयन गर्न पहिले रास्वपाको विधान संसोधन गर्नु पर्ने छ। बैठकमा सो बारे छलफल हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend