बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

प्रत्यक्ष तर्फको सबै परिणाम भोलिसम्म : आयोग

प्रत्यक्ष तर्फको सबै परिणाम भोलिसम्म : आयोग

images
२०८२ फाल्गुण २४ गते, आइतवार
२०८२ फाल्गुण २४ गते, आइतवार
  • काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको सबै परिणाम भोलि सोमबार सम्म आइसक्ने जनाएको छ।

    images

    आयोगका अनुसार आइतबार साँझ सम्म १६५ निर्वाचन क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको आयोगले जनाएको छ।

    images

    बाँकी १० निर्वाचन क्षेत्रको परिणाम सोमबार सम्म सार्वजनिक गरिसक्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend