बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बालेनको जित पक्का, प्रधानमन्त्री पनि पक्का

बालेनको जित पक्का, प्रधानमन्त्री पनि पक्का

images
२०८२ फाल्गुण २३ गते, शनिवार
२०८२ फाल्गुण २३ गते, शनिवार
  • काठमाडौँ। प्रतिनिधि सभा सदस्य पदका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेन्द्र साह (बालेन) मतगणना नसकिंदै निर्वाचित भएका छन्।

    images

    झापा -५  को ६७ हजार ८५५ मत गणना हुँदा साहले ४७ हजार ७७९ मत पाइसकेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन्।

    images

    अब यो निर्वाचन क्षेत्रमा गणना हुन बाकी ३० हजार ९९५ मत छ। साह र ओलीको मतान्तर ३५ हजार ८० छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend