बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

९० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

९० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

images
२०८२ फाल्गुण २२ गते, शुक्रवार
२०८२ फाल्गुण २२ गते, शुक्रवार
  • काठमाडौं । हाल मतगणना भइरहेका मध्ये ९० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ ।

    images

    शुक्रबार दिउँसो ३:३० बजेसम्म ९० क्षेत्रमा रास्वपा र १० क्षेत्रमा नेपाली कांग्रेस अग्र स्थानमा रहेकाे निर्वाचन आयाेगले जनाएको छ ।

    images

    यस्तै नेकपाकाे ९, एमालेकाे ७  र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ क्षेत्रमा अग्रता छ । हालसम्म २ क्षेत्रबाट रास्वपा र १ क्षेत्रबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएको आयाेगले जनाएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend