बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोल्यो

मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोल्यो

images
२०८२ फाल्गुण २२ गते, शुक्रवार
२०८२ फाल्गुण २२ गते, शुक्रवार
  • काठमाडौं।प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।

    images

    कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    images

    गौचन ले ३हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend