बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

काठमाडौं १ मा रञ्जु दर्शना विजयी

काठमाडौं १ मा रञ्जु दर्शना विजयी

images
२०८२ फाल्गुण २२ गते, शुक्रवार
२०८२ फाल्गुण २२ गते, शुक्रवार
  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेदवार रञ्जु न्याैपाने ( दर्शना) विजयी भएकी छिन् ।

    images

    शुक्रबार बिहान सम्पन्न मतगणनामा काठमाडौ १ बाट उनले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

    images

    यस्तै  यो क्षेत्रमा ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । यस्तै  राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयाेगले पहिलाेपटक निर्वाचित उम्मेद्वारकाे घाेषणा गरेकाे हाे ।  काठमाडौंसहित देशका विभिन्न स्थानमा मतगणना जारी छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend