बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

प्रधानमन्त्री कार्कीले गरिन् मतदान

प्रधानमन्त्री कार्कीले गरिन् मतदान

images
२०८२ फाल्गुण २१ गते, बिहिवार
२०८२ फाल्गुण २१ गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री शुशिला कार्कीले प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गरेकी छन्।

    images

    प्रधानमन्त्री कार्कीले काठमाडौँको धापासी फैमाल्चुली मतदान केन्द्रमा मतदान गरेकी हुन्।

    images

    प्रतिनिधि सभा सदस्य पदका लागि आज देशभर धमाधम मतदान भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend