बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान

images
२०८२ फाल्गुण २१ गते, बिहिवार
२०८२ फाल्गुण २१ गते, बिहिवार
  • काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन्।

    images

    भण्डारीले प्रतिनिधि सभा सदस्य पदका लागि आज भएको निर्वाचनमा मतदान गरेका हुन्।

    images

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend