बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

कांग्रेस उपसभापति शर्माले गरे मतदान

कांग्रेस उपसभापति शर्माले गरे मतदान

images
२०८२ फाल्गुण २१ गते, बिहिवार
२०८२ फाल्गुण २१ गते, बिहिवार
  • झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्।

    images

    पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्।

    images

    उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्। उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend