बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँ ब्यक्ति कांग्रेस प्रवेश

बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँ ब्यक्ति कांग्रेस प्रवेश

images
२०८२ फाल्गुण १८ गते, सोमवार
२०८२ फाल्गुण १८ गते, सोमवार
  • सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् । 

    images

    उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । 

    images

    चुनावको केही दिनअघिमात्र पार्टी प्रवेश गरेसँगै कांग्रेस थप बलियो भएको छ । उक्त क्षेत्रमा सभापति थापा नै उम्मेदवार हुन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend