बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

images
२०८२ फाल्गुण १४ गते, बिहिवार
२०८२ फाल्गुण १४ गते, बिहिवार
  • काठमाडौं। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज उकालो लागेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज एक तोला सुनको कारोबार ३ लाख १५ हजार ४ सय रुपैयाँमा भईरहेको छ। यो मुल्य हिजोको भन्दा ६ सय रुपैयाँले बढी हो। 

    images

    अघिल्लो दिन भने सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम थियो। यस्तै आज चाँदीको भाउ पनि बढेको छ।

    आज चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend