बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बढ्याे काठमाडौंको तापक्रम, झापा सबैभन्दा गर्मी

बढ्याे काठमाडौंको तापक्रम, झापा सबैभन्दा गर्मी

images
२०८२ माघ २७ गते, मंगलवार
२०८२ माघ २७ गते, मंगलवार
  • काठमाडौं। माघ अन्तिम साता आइपुग्दा काठमाडौं उपत्यकामा न्यानाे महसुस हुन थालेकाे छ।

    images

    पछिल्ला तीन दिनयता उपत्यकाकाे तापक्रम वृद्धि भएको जल तथा माैसम पूर्वानुमान महाशाखाकाे रेकर्ड छ।

    images

    महाशाखाका अनुसार माघ २४ गतेसम्मको अधिक्तम तापक्रम १९ डिग्री सेल्सियसभन्दा कम रहेकाेमा माघ २५ दिउँसो  साे तापक्रम २१ डिग्री मापन भएको थियाे। त्यसयता लगातार अधिक्तम तापक्रम १९ देखि २१ डिग्रीसम्म मापन भएको छ।

    यस्तै काठमाडौंको न्यूनत्तम तापक्रम बढेर माघ २६ गते राति ७ डिग्री मापन भएको छ, मंगलबार राति याे ८ डिग्री सेल्सियससम्म पुग्नसक्ने महाशाखाकाे पूर्वानुमान छ। साेमबार सबैभन्दा बढी तापक्रम झापाकाे चन्द्रगढीमा २६ डिग्री सेल्सियस मापन भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend