बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

images
२०८२ माघ २१ गते, बुधवार
२०८२ माघ २१ गते, बुधवार
  • काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन शर्मा नियुक्त भएका छन्।

    images

    मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    images

    बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा परिचित छन्। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।

    यसैगरी उनीसँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको अनुभवसमेत छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend