बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपालमा शासन गर्ने मति र गतिलाई बदल्छौं : सभापति गगन थापा

नेपालमा शासन गर्ने मति र गतिलाई बदल्छौं : सभापति गगन थापा

images
२०८२ माघ २१ गते, बुधवार
२०८२ माघ २१ गते, बुधवार
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालमा शासन गर्ने मति र गतिलाई आफूहरूले बदल्ने बताएका छन् । 

    images

    बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले यस्तो बताएका हुन् । 

    images

    नेपाली कांग्रेसलाई बदलेर आएको बताउँदै उनले भने, ‘यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २।० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ ।

    आफूहरू कुनै उत्तेजना र घृणाको राजनीति नगर्ने बताउँदै सबैलाई मिलाएर अघि बढ्ने सभापति थापाले बताए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend