बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

images
२०८२ माघ ९ गते, शुक्रवार
२०८२ माघ ९ गते, शुक्रवार
  • काठमाडौं। पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

    images

    भट्टराई गोरखा-२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएक थिए।

    images

    उनले आफुनिकटका नेता कार्यकर्ताको सुझावका आधारमा उम्मेदवारी फिर्ता लिएको बताएका छन्। भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend