बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डा. सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

डा. सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन्।

    images

    उम्मेदवारी दर्ता पछि उनले भनेका छन्, `काँग्रेसको तर्फबाट आज मैले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेको छु। मोरङ क्षेत्र नं. ३ मेरो राजनीतिक क्षेत्र मात्र होइन, परिवार हो। म आज जुन अवस्थामा छु, त्यसको आधार यही क्षेत्रका नागरिकहरूको विश्वास, साथ र प्रेरणा हो। आगामी दिनहरूमा पनि यहाँका सम्पूर्ण मतदाता, शुभेच्छुक र परिवारहरूको निरन्तर साथ, मार्गदर्शन र अपेक्षासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।´

    images

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend