बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस सभापति गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापति गगन थापाको उम्मेदवारी दर्ता

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । 

    images

    सभापति थापाले वारेसनामामार्फत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। 

    images

    कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको जानकारी दिए। सभापति थापा टिकट वितरणमा व्यस्त भएपछि सर्लाही जान नपाएको र बुधबार(भोली) त्यसतर्फ जाने चालिसेले जानकारी दिए। 

    यसअघि थापा काठमाडौँ ४ बाट निर्वाचित भएका थिए। यसपटक उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेस झरेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend