बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वारेसमार्फत रवि लामिछानेको उम्मेदवारी दर्ता

वारेसमार्फत रवि लामिछानेको उम्मेदवारी दर्ता

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेस पत्रमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    images

    उनी चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। सहकारी सम्बन्धी मुद्दाका लागि मंगलबार नै वीरगञ्ज जानु पर्ने अवस्था बनेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। 

    images

    रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले सभापति लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई दिइएको वारेसमार्फत उम्मेदवारी दर्ता गराएको जानकारी दिए। 

    लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend