बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डा. शेखरले गराए उम्मेदवारी दर्ता

डा. शेखरले गराए उम्मेदवारी दर्ता

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन्।

    images

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
    कोइराला यस अघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

    images

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend