बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी

प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

    images

    पौडेलले यसअघि निर्वाचित भएको काठमाडौं-५ बाट नै उम्मेदवारी दर्ता गरेका हुन्। उनले निर्वाचन अधिकृतको कार्यालय टोखा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

    images

    यसअघि उनले एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend