काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वापा नेता बालेन शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
शाहले उम्मेदवारी दर्ता गरे लगत्तै ओलीले पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend