काठमाडौं। जेन-जी नेतृ रक्षा बम काठमाडौं १ बाट नेपाली कंग्रेसका तर्फबाट उम्मेदवार बन्ने तय भएको छ।
कांग्रेस उच्च स्रोतका अनुसार बम काठमाडौं १ बाट उम्मेदवार बन्ने तय भएको हो।
सो निर्वाचन क्षेत्रबाट यसअघि प्रकाशमान सिंह निर्वाचित भएका थिए।

© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend