बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सर्लाही-४ बाट उम्मेदवार बन्दै कांग्रेस सभापति गगन

सर्लाही-४ बाट उम्मेदवार बन्दै कांग्रेस सभापति गगन

images
२०८२ माघ ६ गते, मंगलवार
२०८२ माघ ६ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्ने भएका छन्।

    images

    आज प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।

    images

    सो निर्वाचनमा कांग्रेस सभापति थापा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका हुन्। यसअघि उनी काठमाडौं-४ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend