बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेसले ४९ स्थानमा टुङ्ग्यायो उम्मेदवार, को कहाँ?

कांग्रेसले ४९ स्थानमा टुङ्ग्यायो उम्मेदवार, को कहाँ?

images
२०८२ माघ ५ गते, सोमवार
२०८२ माघ ५ गते, सोमवार
  • काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै छ।

    images

    सोमबार राती साँढे ९ बज्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये ४९ क्षेत्रका लागि कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छ।

    images

    कांग्रेसले अहिलेसम्म उम्मेदवार बनएकाहरु यी हुन् :

    १ पूर्वी रुकुम  कुसुम थापा मगर

    २ रोल्पा सुदनकुमार ओली

    ३ प्युठान डा. गोविन्दराज पोखरेल

    ४ दाङ १ योगेन्द्र चौधरी

    ५ दाङ २ किरणकिशोर घिमिरे

    ६ दाङ ३ दिपक गिरी

    ७ पाल्पा १ सन्दिप राना

    ८पाल्पा २ हिमालदत्त श्रेष्ठ

    ९ हुम्ला जयपति रोकाय

    १० मुगु ऐनबहादुर शाही

    ११ जुम्ला दीपबहादुर शाही

    १२ कालीकोट हर्षबहादुर बम

    १३ डोल्पा कर्णबहादुर बुढा

    १४ सल्यान केषबहादुर विष्ट

    १५ दैलेख १ वाषना थापा

    १६ दैलेख २ दिक्पाल शाही

    १७ सुर्खेत २ नारायण कोइराला

    १८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ

    १९ पाचँथर नरेन्द्र केरुङ

    २० इलाम १ निश्कल राई 

    २१ इलाम २ भेषराज आचार्य

    २२ धनकुटा दिनेश राई

    २३ तेह्रथुम सन्तोष सुब्बा

    २४ खोटाङ विरकाजी राई

    २५ ओखलढुंगा रामहरि खतिवडा

    २६ सोलुखुम्बु प्रकाशसिंह कार्की

    २७ उदयपुर १ विदुर बस्नेत

    २८ उदयपुर २ रामकुमार राई

    २९ भोजपुर बालकृष्ण थापा

    ३० मोरङ ३ डा. सुनिल शर्मा

    ३१ दार्चुला धर्मानन्द जोशी

    ३२ बैतडी चतुरबहादुर चन्द

    ३३ बाजुरा जनकराज गिरी

    ३४ बझाङ प्रकाश स्नेही रसाइली

    ३५ डोटी भरतबहादुर खड्का

    ३६ अछाम १ भरत स्वार

    ३७ अछाम २ पुष्पबहादुर शाह

    ३८ गोरखाा १ प्रकाश खत्री

    ३९ गोरखा २ प्रकाश दुवाडी

    ४० तनहुँ १ गोविन्द भट्टराई

    ४१ तनहुँ २ शंकर भण्डारी

    ४२ लमजुङ गमप्रसाद गुरुङ

    ४३ मनाङ टेकप्रसाद गुरुङ

    ४४ स्याङजा १ भरत ढकाल

    ४५ स्याङजा २ भागवतप्रकाश मल्ल

    ४६ बागलुङ १ भिम शिरिष

    ४७ बागलुङ २ टेकराज पौडेल

    ४८ म्याग्दी केवी भण्डारी

    ४९ मुस्ताङ योगेन्द्र गौचन

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend