बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

झापा पुगे ओली : आज कार्यकर्ता भेटघाट, भोलि मनोनयन दर्ता गर्ने

झापा पुगे ओली : आज कार्यकर्ता भेटघाट, भोलि मनोनयन दर्ता गर्ने

images
२०८२ माघ ५ गते, सोमवार
२०८२ माघ ५ गते, सोमवार
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्।

    images

    उनी झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्दै छन्। ओली पार्टीका नेता कार्यकर्ता भेटघाट र उम्मेदवारी दर्ताका लागि झापा पुगेका हुन्। आज उनले जिल्लामा आफ्ना पार्टीका नेत कार्यकर्ता भेट्ने कार्यक्रम छ। भोलि उनले उम्मेदवारी दर्ता गर्ने छन्।

    images

    निर्वाचन आयोगले भोलि मंगलबार उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिसकेको छ। ओली भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि पहिलोपटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन्। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend