बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुजाताको गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह

सुजाताको गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह

images
२०८२ माघ ३ गते, शनिवार
२०८२ माघ ३ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसको नेतृत्व सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छिन्।

    images

    सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

    images

    `अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।´ उनले भनेकी छिन्।

    नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend