मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निर्वाचन आयोगको निर्णय : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

निर्वाचन आयोगको निर्णय : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौ। निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई आधिकारिकता दिएको छ।

    images

    आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिवसहित कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो।

    images

    आधिकारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने आयोगको तयारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend