बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दलको आधिकारिकता माग्न निर्वाचन आयोग पुग्यो देउवा कांग्रेस

दलको आधिकारिकता माग्न निर्वाचन आयोग पुग्यो देउवा कांग्रेस

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।

    images

    शुक्रबार आयोगको बहादुर भवनस्थित केन्द्रीय कार्यालय खुले लगत्तै दलको आधिकारिकता माग्न तथा दल अध्यावधिक गर्न देउवा समुहका नेताहरू आयोग पुगेका हुन्।

    images

    कार्यवाहक सभापति पुर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, सुजाता कोइराला, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जितजंग बस्नेतलगायतका नेताहरु निर्वाचन आयोग पुगेका छन्।

    यसअघि हिजो बिहीबार गगन थापाले नेतृत्वको कांग्रेस आयोग पुगेको थियो। उनीहरूले समेत दलको आधिकारिकता माग गरेका छन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend