बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा  सरकारद्वारा फिर्ता

रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा  सरकारद्वारा फिर्ता

images
२०८२ पौष ३० गते, बुधवार
२०८२ पौष ३० गते, बुधवार
  • काठमाडौं। सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ।

    images

    सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको हो।

    images

    यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ। लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् छ।

    सोसँगै जोडेर लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend