बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस महाधिवेशन लम्बियो, आज पनि समूह नेतृत्वले राय राख्ने

कांग्रेस महाधिवेशन लम्बियो, आज पनि समूह नेतृत्वले राय राख्ने

images
२०८२ पौष २९ गते, मंगलवार
२०८२ पौष २९ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल आज मंगलबार पनि जारी रहने छ।

    images

    प्रचारप्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंक अनुसार आज महामन्त्रीद्वयको प्रतिवेदनमाथि भएको छलफलमाथि समूह नेताले राय सुनाउने छन्।

    images

    यसैगरी प्रतिवेदनमाथि उठेका विषयमा महामन्त्रीद्वयले जवाफ दिने कार्यक्रम छ। बन्दसत्रमा नयाँ नेतृत्व चयनबारे  भने अझै अलमल छ। तथापि निर्वाचनको विषय भने कार्यविधिमा आइसकेको छ।

    सोमबार प्रतिवेदनमाथिको छलफलन नसकिएपछि विशेष महाधिवेशनका लागि मंगलबारसम्मका हल बुक गरिएको थियो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend