मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस विशेष महाधिवेशन

बन्दशत्र भोलि विहान ८ बजेबाट

बन्दशत्र भोलि विहान ८ बजेबाट

images
२०८२ पौष २७ गते, आइतवार
२०८२ पौष २७ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको बन्दशत्र भोली विहान ८ बजेबाट सुरु हुने भएको छ । 

    images

    विशेष महधिवेशन व्यवस्थापन समितिको सचिवालयका संयोजक मनोजमणी आचार्यका अनुसार विहान ८ बजेबाट बन्दशत्र सुरु हुने भएको हो। 

    images

    बन्दशत्रमा देशभरबाट आएका प्रतिनिधिहरुले धारणा राख्ने र बन्दशत्रमा उठेका आवाज अनुसार नै विशेष महाधिवेशनले निर्णय लिने उनले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend