बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंको तापक्रम आज २ डिग्रीसम्म झर्नसक्ने

काठमाडौंको तापक्रम आज २ डिग्रीसम्म झर्नसक्ने

images
२०८२ पौष २४ गते, बिहिवार
२०८२ पौष २४ गते, बिहिवार
  • काठमाडौं। विगत केही दिनयता निरन्तर चिसिइरहेकाे काठमाडौंकाे तापक्रम झर्ने क्रम जारी छ।

    images

    जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहिवार राति काठमाडाैंकाे तापक्रम दुई देखि चार डिग्री सेल्सियस सम्म पुग्नसक्नेछ।

    images

    बिहीवार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएकाे थियाे,जुन काठमाडौंमा यस वर्ष आजसम्मकै कम तापक्रम हो।

    बिहान साेही समयमा काठमाडौंको तापक्रम विगत तीन दिनयता ३ डिग्री सेल्सियस नै रहेकाे महाशाखाले जनाएको छ।

    बुधवार  सबैभन्दा कम तापक्रम मनाङको हुम्देमा माइनस ११ डिग्री सेल्सियस मापन गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend