बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाली कांग्रेसक यी हुन् राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार

नेपाली कांग्रेसक यी हुन् राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार

images
२०८२ पौष २३ गते, बुधवार
२०८२ पौष २३ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

    images

    कांग्रेस कार्यसम्पादन समितिको बुधबार बिहान बसेको बैठकले ९ जना उम्मेदवारको टुंगो लगाएको हो।

    images

    जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ।

    राष्ट्रिय सभा निर्वाचनक लागि कांग्रेस, एमाले र जसपा नेपालबिचमा तालमेल भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend