बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

बुटवलमा चिसो बढेपछि तीन दिन विद्यालय बिदा

बुटवलमा चिसो बढेपछि तीन दिन विद्यालय बिदा

images
२०८२ पौष ९ गते, बुधवार
२०८२ पौष ९ गते, बुधवार
  • बुटवल। बुटवल उपमहानगरपालिकाले चिसो बढेपछि तीन दिन विद्यालय बिदा गर्ने निर्णय गरेको छ।

    images

    विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भन्दै बुटवल उपमहानगरपालिकाले उपमहानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु तीन दिन बिदा गर्ने निर्णय गरेको हो।

    images

    जारी सूचना अनुसार पुस ११, १३ र १४ गते उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरिने छ।

    पछिल्लो केही दिनदेखि तराई क्षेत्रमा शीतलहर चलेपछि नगरपालिकाहरुले आफ्नो क्षेत्र पर्ने विद्यालयहरु धमाधम बिदा गर्दै आएका छन्। यसरी दिइने बिदा पछि कट्टा हुनेगरी मिलाइने स्थानीय तहको सर्कुलर छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend