बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठी माताको पूजा आरधना

राष्ट्रपति रामचन्द्र पौडेलले गरे छठी माताको पूजा आरधना

images
२०८२ कार्तिक १० गते, सोमवार
२०८२ कार्तिक १० गते, सोमवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठी माताको पूजा आरधना गरेका छन्।

    images

    राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका हुन्।

    images

    राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन्।

    राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीहरूले स्वागत गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend